काठमाण्डु – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको पक्षमा मत हाल्ने २२ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । सोमबार ललितपुरको तुलसी स्मृति प्रतिष्ठानमा बसेकाे केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्देशन विपरित देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले फ्लोर क्रस गर्ने २२…