काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अब आफुहरु सच्चिनुपर्ने बताएका छन् । आइतबार संसद बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले अब आफुहरु पनि सच्चिनुपर्ने दिन आएको बताएका हुन् । ओलीलाई भष्मासुरको संज्ञा दिँदै नेता भट्टराईले बालुवाटारबाट बिदा हुँदा सडकमा गरिएको तामझामले उनलाई झनै नाङ्गो बनाएको दाबी गरे…