काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत मागेका छन् । पुर्नस्थापित संसदको दोस्रो बैठकमा उनले सांसदहरुसमक्ष आफुलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । साथै उनले राजनीतिक दलले साझा उदेश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नुपर्ने बताए । देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई…