काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहका नेताहरुले महासचिव ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । नेपाल समूहका नेता योगेश भट्टराई र गणेश पहाडीले भेट गरेका हुन् । पार्टीलाई फूटबाट जोगाउन आग्रह गर्दै नेताद्वय भट्टराई र पहाडीले महासचिव पाखरेलसँग भेट गरेका हुन् । भेटका क्रममा पार्टीलाई फूटबाट जोगाउन आग्रह गर्दै आफ्नो पक्षबाट सक्दो सहयोग गर्ने बचन…