देउवाले संसदमा विश्वासको मत लिँदै, कांग्रेस, माओवादी र जसपा आन्तरिक छलफलमा

काठमाण्डु – सर्वोच्च अदालतको फैसलापछि पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने संसद् अधिवेशनको रणनीति तय गर्न दलहरू छलफलमा जुट्दैछन् । सत्तारुढ नेपाली कांग्रेस, प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्र छुट्टाछुट्टै छलफलमा जुट्दैछन् । सत्तारुढ नेपाली कांग्रेसले दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । प्रतिपक्षबाट सत्तापक्षमा रुपान्तरणभएपछि संसदमा…