गत सोमबार र मंगलबार युवा पुस्ता (जेन जी)को आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भयो । सरकारी तथा नीजि संरचनाहरूमा आगजनी गरियो । विभिन्न राजनीतिक दलका नेताहरूको निजी घर र नेताहरूमाथि भौतिक आक्रमणमा परे । दर्जनौं नेताहरूको घरमा आगजनी र तोडफोड मात्र गरिएन विस्तापित नै हुन पुगे । अवस्था सामान्य हुँदैगएपनि कांग्रेस, एमाले, माओवादी केन्द्रका नेताहरू…