नेपाली कम्युनिस्ट पार्टीले टुंग्यायो उम्मेदवार (सूची)

काठमाण्डु– राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपाले एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो । नेकपाले कोशीबाट खेमराज सुन्दास,हेमराज घिमिरे, नमिता न्यौपाने,…