राजनीति
धरान विवादमा बोल्यो कांग्रेस– कसैको धर्म, संस्कृतिप्रति कसैले दख्खल पुर्‍याउनु उचित हुँदैन

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्‍याउनु उचित नहुने बताएका छन् । धरानमा देखिएको विवादबारे अपिल जारी गर्दै सभापति देउवाले संविधानले सबैलाई

अब नियुक्त हुने न्यायाधीशबाट न्यायपालिकाको सुधार हुने अपेक्षा छ : मन्त्री गुरुङ

झापा – कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब नियुक्त हुने न्यायाधीशबाट न्यायपालिकाको सुधार हुने अपेक्षा गरेका छन् । डेमोक्रयाटिक लयर्स एशोसियशन झापाले शनिवार चन्द्रगढीमा आयोजना गरेको कानून व्यवसायीसँगको

गठबन्धनका नाममा जस्तासुकै गलत कामको भारी बोकेर हिँड्नु हुँदैन : झलनाथ खनाल

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनका नाममा जस्तासुकै गलत कामको भारी बोकेर हिँड्न नहुने बताएका छन् । पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा बोल्दै

मेयर हर्क साम्पाङ भन्छन् – गोरु काटेको कुरामा मेरो कुनै संलग्नता छैन

काठमाण्डु – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गोरु काटेको कुरामा आफ्नो कुनै संलग्नता नभएको प्रस्ट पारेका छन् । शनिवार दिउँसो हिन्दू धर्मावलम्बीहरूले सद्भाव र्‍याली गरिरहेका बेला सामाजिक सञ्जाल ट्विटरमा लेख्दै

एमाले सचिवालय बैठक भदौ १३ गते बस्ने

काठमाण्डु- मौसमका कारण स्थगित भएको नेकपा एमाले सचिवालय बैठक भदौं १३ वाट सुरु हुने भएको छ । आजदेखि चौथों महाधिवेसनस्थल, सिरहा हुने भनिएको सचिवालय बैठक अन्तिम समयमा हिजो मौसमका कारण