काठमाण्डु - नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी सकिएको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदाललते दलका सांसदहरुलाई ह्वीप नलाग्ने फैसलाले संविधानको धज्जी उडाएको बताएका छन् । उनले राजनीतिक विषयमा न्यायालय प्रवेश नगर्ने भनिएपनि अदालतलको त्यस्तो फैसलाप्रति एमाले गम्भीर…