प्रतिनिधिसभा बैठक साउन ३ मा बोलाउन मन्त्रिपरिषदको सिफारिस

काठमाण्डु – सरकारले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबामा बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते संसद बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सोमबार सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विघटन गरेको प्रतिनिधिसभा बदर गर्दै साउन ३ गतेभित्र संसद बैठक…