बालुवाटार सर्दै प्रधानमन्त्री देउवा

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटार सर्दैछन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री देउवा शुक्रबार बिहान १० बजेपछि सरकारी निवास बालुवाटार सर्न लागेका हुन् । उनी ज्योतिषीले निकालेको साइतमा बालुवाटार सर्ने भएका छन् । देउवानिकट एक नेताले ज्योतिषले दिएको समयमा उनी  बालुवाटार सर्न लागेका हुन् । यसअघिका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्रै…