देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसो २ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । उनले सबै मन्त्रीहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएका छन् । सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको जानकारी दिए । आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्नसक्ने बताइएको…