नवनियुक्त अर्थमन्त्रीको पहिलो निर्णयः कोरोना खोपका लागि ५ अर्ब रकम निकासा

काठमाण्डु — नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा गरेका छन् । आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले पहिलो निर्णयका रूपमा कोरोना खोपका लागि उक्त रकम निकासा गरेका हुन् । साथै उनले स्वास्थ्यकर्मीहरुको जोखिमभत्ताका लागि रकम निकासा गर्ने निर्णयसमेत गरेका छन् । शर्मा नेपाली कांग्रेसका…