काठमाण्डु – आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चित भएको छ । मंगलबार दिउँसो १ बजे बस्ने भनिएको बैठक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनका कारण स्थगित भएको थियो । मंगलबार बैठक स्थगित भएपछि आज बस्ने भनिएको थियो । तर, आज पनि बैठक अनिश्चित बनेको छ । ओली सरकारी निवास बालुवाटारबाट निजी निवास सर्ने…