प्रधानमन्त्री ओलीले भोलि मात्रै बालुवाटार छाेड्ने

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बिहान मात्रै बालुवाटार छाड्ने भएका छन् । तयारी नपुगेका कारण प्रधानमन्त्री ओलीले भोलि बिहान ११ बजेमात्रै बालुवाटार छाड्ने भएका हुन् । यसअघि प्रधानमन्त्री ओली आज नै बालुवाटारबाट विदा हुने जनाइएको थियो । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले भने, ‘तयारी नपुगेको कारण प्रधानमन्त्री भोली बिहान ११ बजे मात्रै आफ्नो…