राष्ट्रपति भेट्न प्रधानमन्त्री पुगे शीतल निवास

काठमाण्डु – प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । बालुवाटारमा केहीबेर बसेको एमाले स्थायी कमिटी बैठक सकेर ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएपछि  प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शससेर…