प्रधानमन्त्री ओलीले सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्ने

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । आज उनले बालुवाटार छोड्नुअघि देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सिंहदरबारबाट सम्बोधन गर्ने थापाले जानकारी दिए । उक्त सम्बोधन नेपाल टेलिभिजन, रेडियो नेपाललगायत सञ्चारमाध्यमबाट…