अल्पमतमा परेपछि ओलीले बटुवालाई केन्द्रीय सदस्य बनाएः माधव नेपाल

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको हठका कारण वार्ता सफल हुन नसकेको बताएका छन् । शुक्रबार जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले बालुवाटारको बालुवामा तेल ननिस्कने भन्दै केपी ओली नसुध्रिने बताए । ‘पार्टी फुट्न नदिन पटक–पटक भेटघाट गरे पनि ओलीको हठका कारण…