मेरियट होटलबाट ओली र नेपालले हेरे धरहरा

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालले धरहराकाे दृश्यावलोकन गरेका छन् । बिहीबार मेरियट होटलबाट प्रधानमन्त्री ओली र नेता नेपालले धरहरा नियालेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र नेपालले संयुक्त रूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गरेको बताएका छन् ।…