ऋषि कट्टेलको नेकपासहित ८६ राजनीतिक दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण (सूचीसहित)

काठमाण्डु – निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नवुझाउने ८६ राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगको बुधबार बसेको बैठकले नियमित प्रतिवेदन नबुझाउने राजनीतिक दललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आयोगको बैशाख सोमबार र बुधबार बसेको बैठकको निर्णयानुसार लगातार तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा र नियमित रूपमा प्रतिवेदन नबुझाउने ४० वटा…