काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद ध्रुव शाही प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा लागेका छन् । संस्थापन पक्षले भटाभट कारवाही गर्न थालेपछि नेता नेपाल समूहका सांसदहरु संस्थापन पक्षमा खुल्न थालेका हुन् । सुर्खेतबाट निर्वाचित सांसद शाहीले आफु पार्टीको मूलधारमा लागेको बताए । उनले भने, ‘माधव नेपाललाई साथ दिएको…