हठातमा चालु अधिवेशन गरेर सरकारले तानाशाही चरित्र उदांगो पार्‍योः सांसद संग्रौला

काठमाण्डु – नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले हठातमा संसद अधिवेशन अन्त्य गरेर तानाशाही चरित्र उदांगो पारेको आरोप लगाएकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी थिइन् । उनले हिउंदे अधिवेशनमा एउटा विधेयक पनि प्रस्तुत नगरी संसद छलेको आरोप लगाएकी छन् । ‘सरकारले सरकारले सम्माननीय सभामुखज्यूसंग परामर्श नै नगरी प्रतिनिधिसभाको…