काठमाण्डु – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत राखेको छ । मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले अर्को सरकार बन्ने अवस्था नरहेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । ‘यो सरकारलाई हाम्रो समर्थन छैन । औपचारिक रूपमा समर्थन नरहेको कुरा लेखेर दिने भन्ने छ,’ उनले भने, ‘हामी यो…