काठमाण्डु – नेकपा एमालेका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आइतबार बिहान एमाले केपी शर्मा ओली पक्षका नेताहरुले नेता नेपाललाई कोटेश्वर पुगेर भेटवार्ता गरेका हुन् । एमाले नेताहरु सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र शंकर पोखरेल कोटेश्वर पुगेर नेता नेपाललाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेका हुन् । ओली समूहका नेताहरुसँगै घनश्याम भुसाल…