काठमाण्डु – पछिल्लो समय पार्टी एकतालाई जोगाउन भन्दै नेकपा एमालेका दोस्रो तहका नेताहरुले निरन्तर वार्ता चलाईरहेका छन् । पार्टी एकताका लागि निरन्तर वार्तामा रहेका नेताहरु आज निर्णायक छलफलमा जुटेका छन् । होटल समिटमा भइरहेको छलफलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट कार्यदलका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकार पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट सुरेन्द्र…