काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने दाबी गरेका छन् । शुक्रबार नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अब खोप अभाव नहुने बताएका हुन् । बैठकमा ओलीले भने, ‘अब खोपको समस्या छैन । पर्सिदेखि चाहिनेजति भ्याक्सिन आउँछ ।’ सरकारले चिनबाट खोप ल्याउने तयारी गरेको छ । आगामी जुलाई…