काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक कदमलाई साथ दिँदै माओवादी केन्द्रबाट एमालेतर्फ लागेका १३ जना सांसदको पद खारेजी भएको छ । माओवादीले विभिन्न प्रदेश, संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाका १३ सांसदको पद खारेजी गरेको हो । योसँगै माओवादी केन्द्रमा १३ जना सांसदको पद रिक्त छ । आइतबारमात्रै एमालेका लागेका पूर्व माओवादी नेता तथा गृहमन्त्री रामबहादुर…