काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् । संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने लगायत प्रयोजनका लागि प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । प्रचण्ड ओलीले बोलाएको सर्वदलीय…