काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभामा मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका थिए । उनको पक्षमा २२ मत खसेको छ । विपक्षमा १५ मत परेको छ । आजको बैठकमा ३७ जना सांसद उपस्थित थिए । योसँगै कर्णाली प्रदेश सरकार सुरक्षित बनेको छ । नेकपा एमालेका तर्फबाट सभामुखबाहेक…