काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली ‘एसियाको भविष्य’का नेताको रूपमा छनौट भएका छन् । प्रधानमन्त्री आगामी जेठ ६ र ७ गते ‘एसियाको भविष्य’ कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ । २६औँ अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८ औँ नम्बरमा छनौट…