धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट सोमबार बिहान बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो । गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड बराबरको बजेट प्रस्तुत गरेका…