संसद विघटन मुद्धा : रिट निवेदनतर्फको बहस आज सकिँदै

काठमाण्डु – प्रतिनिभिसभा विघटनविद्धसर्वोच्च अदालतमा परेको रिट निवेदनतर्फका कानुन व्यवसायीको बहस आज सकिँदैछ । संवैधानिक इजलासले निवेदकतर्फका कानुन व्यवसायीका लागि बहस गर्न तोकेको १२ घण्टा समयमध्ये अब दुई घण्टा ३५ मिनेट मात्रै बाँकी छ । निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी पक्षका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् ।निवेदकतर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि…