प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज निवेदकका तर्फबाट अन्तिम बहस

काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाई आज पनि हुँदैछ । गत जेठ ७ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको सुनुवाई आज पनि हुन लागेको हो । सुनुवाईको तेस्रो दिन आज रिट निवेदकले बहस गर्नेछन् । आजबाट रिट निवेदकको बहस सकिनेछ । प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले १२ घण्टाको समय दिएका…