पार्टी फुट्न सक्छ, तयारी अवस्थामा रहनुस्ः भीम रावल

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले पार्टी फुट्न सक्ने संकेत गरेका छन् । शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा बोल्दै नेता रावलले पार्टी फुट्न सक्ने भन्दै तयारी अवस्थामा रहन आग्रह गरेका हुन् । ‘पाटी विभाजन गर्न हामीले खोजेको होइन, केपी ओलीले खोजिरहनुभएको छ । हामी विभाजनलाई रोक्न झण्डा उठाइरहेका छौं,’…