राष्ट्रपतिलाई ८ दलको माग : प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुस्

काठमाण्डु – जेनजी आन्दोलनपछि नवगठित अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन ८ दलले माग गरेका छन् । विभिन्न ८ दलले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निर्णय फिर्ताको माग गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी समूहको प्रदर्शनमा ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल…