दुई– तीन दिनमै गभर्नर नियुक्ति हुन्छ : सभापति देउवा

काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर दुई तीन दिनभित्रै नियुक्ति हुने बताएका छन् । बिहीबार बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरुको बैठकमा उनले गभर्नरको विषयमा उक्त ब्रिफिङ गरेका हुन्। देउवाले गभर्नर बन्ने व्यक्तिको नाम उल्लेख नगरी राम्रो मान्छे गभर्नर बनाउने र दुई/तीन दिनमै नियुक्ति गर्ने बताए । बुधबार बसेको उच्चस्तरीय राजनीतिक…