बालुवाटारमा ओली समूहको भेलाको निष्कर्षः जनतासँग माफी मागौं

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरुको भेला सम्पन्न भएको छ । सोमबार बिहान बालुवाटारमा भएको भेलामा उद्योगमन्त्री एवं स्थायी कमिटी सदस्य लेखराज भट्टलगायतका नेताहरुले ब्रिफिङ गरेका थिए । छलफलका क्रममा मन्त्रीभट्टले संसद विघटन गरेर जनमतको अपमान भएकाले जनतासँग माफी माग्नुपर्ने निष्कर्ष निकालेको छ । ‘जनतासँग हामीले…