काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीलाई तहसनहस पारेर गलत बाटो रोज्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्नुपरेको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता नेपालले केपी ओलीले गलत बाटो अंगाल्दाका परिणाम सिंगो देश सहित पार्टी र जनताले परिणाम भोग्नुपरेको बताएका हुन् । उनले भनेका छन्, ‘संसदमा झण्डै दुई तिहाई बहुमतका…