काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । पाटीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला आज बस्न लागेको स्थायी समिति बैठकअघि प्रचण्ड प्रधानमन्त्री निवास पुगेका हुन् । अहिले ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको बताइएको छ । यसअघि शनिबार प्रधानमन्त्री ओली…