काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटाविरुद्धको रिटमा पेशी तोकिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले सभामुख सापकोटाविरुद्धको मुद्धा अगाडि बढाएको हो । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा उक्त मुद्दा परेको छ । सभामुख सापकोटाले गत आइतबार र…