काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन् । हिमालय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा मन्त्री पोखरेलले सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले प्रमाणिकरण गरेकाले विवादमा तान्नु उचित नहुने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डले विवेक नपुर्याउँदा यस्तो भएको बताए ।…