काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । बालुवाटारमा संवैधानिक परिषद्को बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका हुन् । बैठकपछि आवश्यक छलफलका लागि प्रधानमन्त्री अोली शीतल निवास पुगेको स्रोतले जानकारी दियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य,…