बदनियतपूर्ण तरिकाले आएको अध्यादेश तुरुन्त खारेज हुनुपर्छः अध्यक्ष प्रचण्ड

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको अध्यादेशबारे असन्तुष्टी जनाएका छन् । मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जारी गरेको ‘ संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७’ तुरुन्त खारेज गर्न अध्यक्ष प्रचण्डले माग गरेका छन् । उनले बदनियतपूर्ण तरिकाले आएको अध्यादेश तत्काल फिर्ता हुनुको…