काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा बहुमत ल्याएर मात्रै आफूहरु सरकारमा जाने बताएका छन् । सोमबार देशव्यापी रुपमा भएको प्रर्दशनका क्रममा मकवानपुरबाट सम्बोधन गर्दै प्रवक्ता शर्माले कांग्रेस सुत्यो भन्नेलाई आजको प्रर्दशनले देखाइदिएको बताए । ‘कांग्रेस सकियो, कांग्रेसका दिन गए भन्नेहरु आफ्नो पार्टीभित्र रडाँको भएपछि कांग्रेसको ढोका ढक्ढक्याउनेहरुलाई हामी सडकमै रहन्छौं । सरकारमा…