प्रधानमन्त्रीलाई मार्ने धम्की दिएका वैद्यले गरे आत्मालोचना

काठमाण्डु - नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिएका छन् । उनले आज बसेको प्रदेश सभा बैठकमा बोल्दै प्रधानमन्त्रीका पछिल्ला व्यवहारले भावनामा बहकिएर आफूले त्यस्तो अभिव्यक्ति दिन पुगेको भन्दै माफी माग्दै साे अभिव्यक्ति फिर्ता लिएका हुन् । सांसद वैद्यले आफु र प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै रिसिइबी नभएको समेत बताए…