नागरिकता अध्यादेश रोक्ने सर्वोच्चको फैसलाप्रति जसपा रुष्ट

काठमाण्डु – जनता समाजवादी पार्टी सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश रोक्न दिएको आदेशमाथि रुष्ट बनेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत भएको बताएका हुन् । शुक्रबार राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएको अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले कानून सम्मत ल्याइएको अध्यादेश…