नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनियताको सपथ

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका सात मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।नवनियुक्त मन्त्रीहरुको शपथसँगै ओली नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री ओलीले बिहीबार जनता समाजवादी पार्टी (जसपा) र पूर्वमाओवादी…