सुदूरपश्चिममा एमाले विवादः को कसको कारबाहीमा ?

काठमाण्डु - सुदुरपश्चिम प्रदेशमा नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । एमालेबाट निस्काशित नेता माधवकुमार नेपाल समूहका १७ सांसदले पार्टीको निर्णय विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टका पक्षमा मतदान गरेपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगेको हो । ७ जना संस्थापन सांसदले भने विश्वासको विपक्षमा मतदान गरेका थिए । अहिले प्रदेशभित्र एमाले पार्टी र संसदीय दल दुई धारमा देखिएर…