काठमाण्डु - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज विश्वासको मत लिँदैछन् । उनले मध्याह्न १२ बजेपछि प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री गुरूङले विश्वासको मत लिने पूर्वसन्ध्यामा स्वतन्त्र सांसदसमेत रहेका गण्डकीका खेलकूद मन्त्री राजीव गुरूङ (दीपक मनाङे)ले विपक्षी गठबन्धनलाई साथ दिने संकेत गरेका छन् । उनले प्रदेश सभामा बहुमत जता पुग्छ उतै आफ्नो…