प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ हुँदै, दुई न्यायाधीशले लिखित राय पेश गर्ने

काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा हेर्न गठित संवैधानिक इजलास आज बस्दै छ । दुई दिनसम्म स्थगित भएको इजलास आज बस्न लागेको हो । आज दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु इजलासमा बस्न नमिल्ने भनी सरकार पक्षले दिएको निवेदनमाथि आफ्नो लिखित राय पेश गर्ने भएका छन् । सरकार पक्षका कानुन व्यवसायीले निष्पक्ष न्यायमा शंका…